Browsing Category
सरावल
बाढी प्रभावित क्षेत्रमा सरावल गाउँपालिकाको उपचार सेवा
उमेश बि.क / नवलपरासी ,१५ भदौ
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले वडा ४ र ६ बाढी प्रभावित ब्यक्तिहरुको स्वास्थ्य परिक्षण गरेको छ। पालिकाको स्वास्थ्य शाखाका रेपिड रेस्पोन्ज टीमले उक्त क्षेत्रमा बाढीको दुर्गन्ध र दुसित पानी सेवनका कारण…
स्वास्थ्यकर्मीहरुको टिम सहित पालिका अध्यक्ष राधेश्याम चाैधरी बाढी डुबान क्षेत्रमा
उमेश बि.क / नवलपरासी ,१४ भदौ
पश्चिम नवलपरासीको सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरी स्वास्थ्यकर्मीहरुको टिम सहित अाइतवार बाढी डुबान क्षेत्रमा पुग्नु भएको हाे।बाढीकाे चपेटामा रहेका बासिहरुकाे क्षेत्रमा जनताहरुको दुखपिडा बुझ्न…
बाढीका कारण पश्चिम नवलपरासीकाे जनजीवन प्रभावित
अविरल वर्षाका कारण आएको बाढीले नवलपरासी पश्चिमको जनजीवन कष्टकर बनेको छ।
सरावल गाउँपालिकाद्वारा बौद्धकालिन प्राचिन कोलियराज्यका नगरको पहिचान गराउन होर्डिगँबोर्ड
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले प्राचिन बौद्धकालिन नगरहरुको पहिचान गर्दै ति स्थानमा होर्डिगँ बोर्ड राखेको छ । पुर्णिमाको अवसर पारी गाउँपालिका भित्रको तिन वटा बुद्धकालिन नगर जहाँ बुद्ध स्वम् उपस्थित भई धर्मदेशना गरेको जनाउदै ति स्थान…
लैङ्गकि हिंसा बाल संरक्षण र मनाेसमाजिक सम्बन्धि किशोर किशोरी र अभिभावकहरु संग अभिमुखिकरण
पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नम्बर -२ पटखाैलिमा लैङ्गकि हिंसा बाल संरक्षण र मनाेसमाजिक सम्बन्धि किशोर किशोरी र अभिभावकहरु संग अभिमुखिकरण कार्यक्रम
सम्पन्न भएको छ ।
स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र सरावल गाउँपालिकाकाे…
सरावल गाउँपालिकाको कृषि शाखामा चोरी
उमेश बि.क / ८ असार
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाकाे कृषिशाखामा चाेरी भएको छ ।साेमबार राति सरावल गाउँपालिका अन्तर्गत रहेको कृषि शाखामा कार्यालयको ताला फोडी कम्प्यूटरकाे डेक्सटप ,मनिटर ,माउस चोरी भएको कृषि शाखा प्रमुख कुलदिप मिश्रले…
सरावल गाउँपालिकामा अक्सिजन सहितको ५ शैया आइसोलेशन कक्ष
उमेश बि.क / नवलपरासी
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले अक्सिजन सहितको आइसोलेशन कक्ष तयार गरेको छ । छिमेकी राष्ट्र भारत मात्र नभइ नेपालमा पनि नयाँ भेरिएन्टको रुपमा रहेको कोरोना भाइरस तिब्र रुपमा बढन थालेपछि सरावल गाउँपालिकाले ५ शैयाको…
काेराेना रोकथाम तथा नियन्त्रण गर्न सरावल गाउँपालिकाले जारी गर्यो सुचना
नवलपरासी , ८ बैशाख
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न सूचना जारी गरेको छ।
मंगलबार बसेको बिपद ब्यवस्थापनकाे बैठकको निर्णय अनुसार काेराेना भाइरस संक्रमणकाे दाेस्रो लहरबाट वच्न पालिका…
तीन दिनपछि सरावल गाउँपालिकाकाे दैनिकी कामकाज पुनः सुचारु
पश्चिम नवलपरासीको सरावल गाउँपालिका तीन दिनपछि पछि दैनिक कामकाज सुचारु हुने भएको छ।
कर्मचारीले महिलालाई दुर्ववहार गरेको भन्दै सरावल गाउँपालिकाकाे कार्यालय गेटमा अन्तर पार्टी महिला सञ्जालद्वारा चैत २४ गते तालाबन्दी गरिएको थियाे।…
पश्चिम नवलपरासीको सरावल १ मा रहेको आदर्श मावीमा विद्यालयको भवन शिलान्यास कार्यक्रम बुधबार सम्पन्न
पश्चिम नवलपरासीको सरावल गाउपालिका वडा न्म्बर १ मा रहेको आदर्श माध्यमिक विद्यालयमा विद्यालयको भवन शिलान्यास कार्यक्रम बुधबार सम्पन्न भएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष देवराज चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशकी प्रदेश सासंद…