Browsing Category

पाल्हीनन्दन

पाल्हिनन्दनमा परियोजनाबारे छलफल कार्यक्रम सम्पन्न

उमेश बि.क / नवलपरासी ,२६ भदौ पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकामा परियोजनाबारे छलफल कार्यक्रम सम्पन्न भएको छ । सुनवल सामुदायिक बिकास केन्द्रकाे अायाेजना तथा युनाइटेड मिसन टु नेपालको सहयाेगमा एवम् पाल्हिनन्दन गाउँपालिकाकाे समन्वयमा…

मुस्लिम युवती माथि मदरसा अध्यक्षद्वारा अभद्र व्यवहार

नवलपरासी : एक्काइसौं शताब्दीमा पनि अन्तरजातीय प्रेम संम्बन्धको कारण हुने ज्यादतीका खवर आउने क्रम रोकिएको छैन । यसैक्रममा हालै पाल्हीनन्दन गाउँपालिका वार्ड नं. ३ वेलाशपुरमा पनि त्यस्तै घटना भएको छ ।  वेलासपुरकी उन्नाइस वर्षे मुस्लिम किशोरी…

लुकाएर राखेको ५३ बोरा युरीया मल पाल्हीनन्दनको मुडेराबाट बरामद

रेनुका चौधरी  साउन ०३ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका २ मुडेराबाट ५३ बोरा युरीया मल प्रहरीले बरामद गरेको छ । भारतबाट अवैद्य तरिकाले ल्याएर राखेको सुचनाको आधारमा मुडेराका लख्खी प्रसाद केवट सहानीको घरबाट मल बरामद गरेको जिल्ला…

पाल्हीनन्दनमा नीति तथा कार्यक्रमबारे सरोकारवालासँग छलफल

बेलाशपुर ५ असार - पाल्हीनन्दन गाँउपालिकाले आ.व. २०७७÷०७८ का लागि प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको बारेमा पूर्व छलफल गरेको छ । शुक्रबार गाँउपालिका कार्यालयमा आयोजित छलफलमा उपस्थित सरोकारवालाले सुझाव प्रस्तुत गरे । कार्यक्रममा संविधान…

पाल्हीनन्दन गाउपालिकामा ११ संक्रमित पुगे

नवलपरासी २५ जेठ - सिमावर्ती पाल्हीनन्दन गाँउपालिकाकोरोना संक्रमितको संख्या ११ पुगेको छ । पाल्हीनन्दन – १ का बाबु छोरीमा कोरोना संक्रमण पुष्टि भएपछि पालिकामा संक्रमितको संख्या ११ पुगेको हो । जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका…

पश्चिम नवलपरासीमा ८ जना संक्रमित थपिए

बर्दघाट २१ जेठ :  पश्चिम नवलपरासीमा ८ जना कोरोना सन्क्रमित थपिएका छ्न । बर्दघाट नगरपालिका  १६ मा एक  जना र पाल्हीनन्दनमा ७ गरि ८ जना थपिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढ्कालले जानकारी दिनुभयो । उनिहरुलाइ कहाँ  लैजाने भन्ने बारे…

सीमावर्ती पाल्हीनन्दन गाउँपालिकामा भारतबाट आउने क्रम रोकिएन

नवलपरासी २ जेठ - भारतसंग सीमा जोडिएकोे पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा दिनहँु जसो भारतबाट आउने नेपालीहरुको संख्या बढेका बढ्यै छ । दिनमा मात्र नभई रातको समयमा समेत भारतबाट आउन क्रम रोकिएको छैन । भारततर्फबाट नेपाल प्रबेश…