Browsing Category

राजनीति

पार्टी एकता जोगाउन एमाले नेता कसरतमा

काठमाडौँ– विवाद समाधान गर्न एमालेद्वारा गठित कार्यदलका सदस्यले पार्टी एकता कसरी जोगाउने भन्ने विषयमा छलफल गरेका छन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको कार्यदलमा रहेका स्थायी कमिटी सदस्यहरुको बैठकले विवाद समाधानका लागि…

ओलीले छाडे बालुवाटार

३० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडेका छन्। ओलीको विदाईमा दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले कार्यकर्ताहरु बालुवाटारबाट स्कर्टिङ…

दुई दिनभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्नू : सर्वोच्च अदालत

काठमाडौँ — सर्वोच्च अदालतले दुई दिनभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र…

संसद् विघटनको मुद्दा : आजदेखि सरकारी पक्षबाट बहस, समय १५ घन्टा

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनको सुनुवाइमा सोमबारदेखि सरकारी पक्षबाट बहस हुँदैछ। निवेदक पक्षका ३६ वकिलहरूले १२ घन्टा बहस गरेपछि विपक्षीका तर्फबाट बहस गर्न लागिएको हो। विपक्षीका लागि १५ घन्टाको समय निर्धारण गरिएको छ।…

ओली संकटका आयाम र सम्भावित विकल्प

१२ असार, काठमाडौं । सैन्य विज्ञानमा एउटा चर्चित भनाइ छ- आक्रामकतामा सक्रिय प्रतिरक्षा अन्तरनिहित हुन्छ । प्रधानमन्त्री केपी ओलीको दृढनिश्चयी, आत्मविश्वासयुक्त र विजेताभावमा देखिन मनपराउने स्वाभाव नियाल्दा लाग्थ्यो कि उनले यो कुरा राम्रोसँग…

प्रतिगमन बिरोधी मोर्चाबन्दीमा बर्दघाटमा क्रियाशिल ६ बिपक्षी दल

बर्दघाट १५ जेठ - बर्दघाट नगरभित्र कियाशिल ६ दलले एक प्रेस बिज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले गरेको संसद बिघटनको बिरोध जनाएका छन् । गणतन्त्र स्थापनाको अवसरमा नगरमा क्रियाशिल…

१४ दलबीच जनगणतन्त्र हुदै बैज्ञानिक समाजवाद स्थापनाका लागि कार्यगत एकता

बुटवल १५ जेठ - जनगणतन्त्र हुदै बैज्ञानिक समाजवाद स्थापनाका लागि संर्घषरत रणनैतिक मोर्चा आबद्ध चार क्रान्तिकारी कम्युनिष्ट सहित १४ दलले कार्यगत एकता घोषणा गरेका छन् । मोहन बैद्य किरण नेतृत्वको नेकपा ( क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको…

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार बिहान प्रदेशप्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । संविधानको धारा १६८ को २ बमोजिम नेकपाबाट मुख्यमन्त्री…

श्रमिक र कर्मचारीको पारिश्रमिक पुनरावलोकन हुन्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमार्फत श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने बताएका छन्। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका श्रमजीवीप्रति शुभकामना सन्देश दिँदै ओलीले आर्थिक वर्ष २०७८/७९ बाट…