एक महिना झापा बसाईपछि पुर्वराजा ज्ञानेन्द्र परिवार आज फर्किदै
एक महिना झापा बसाइको क्रममा ज्ञानेन्द्र परिवार अन्य जिल्ला भ्रमणमा गएनन् । पुर्वराजाका परिवारले इटहरीको भाटभटेनी सुपरमार्केट लगायत केही स्थानमा सपिङ गर्नुभएको थियो । बुहारी हिमानी र दुई छोरी थाइल्याण्ड र छोरा हृदयन्द्र अमेरिका रहेको कारण नयाँ वर्षमा ज्ञानेन्द्रका दुई परिवार र केही आफन्तहरु मात्र पुर्वाञ्चल पुगेका थिए । जाने कार्यक्रम तय भएको हो । उहाँको सुरक्षा र कन्भे सहितको टोली भोली सोमबार झापा जाने कार्यक्रम रहेको छ ।
ऋाज उहासँगै निजी सचिव डा. सागर तिमल्सिना र केहीकर्मचारी फर्कदैछन् । उहाको कन्भे टोली १३ गते फर्किने तय भएको छ । सो टोलीमा सुरक्षाकर्मी केही कर्मचारी रहनेछन् ।उहाँको व्यक्तिगत सुरक्षाको नेतृत्व गरिरहनुभएको सुदन थापा सहित सुरक्षाकर्मीको टोली सोमबार झापा जान लागेको हो । पुर्वराजा ज्ञानेन्द्र र कोमल ११ गते दिउँसो हवाईमार्गबाट झापा जाने कार्यक्रम तय भएको छ–निर्मल निवास स्रोतले भन्यो । झापामा केहीदिन आराम गरेपछि तराईका विभिन्न जिल्ला भ्रमणगर्ने समेत कार्यक्रम रहेको स्रोतको भनाई छ ।
अहिले कुनै कार्यक्रम तय भैसकेको छैन , ११ गते झापा पुगेपछि बाकी कार्यक्रम तय हुनेछ–स्रोतले भन्यो । कोरोना महामारीको कारण लामो समय निर्मल निवास बस्दै आउनुभएका ज्ञानेन्द्र परिवार लामो बसाईको लागि झापा जान लाग्नुभएको हो । ज्ञानेन्द्रसँग केही कर्मचारी र निजी सचिव सागर तिमल्सिना जाने कार्यक्रम रहेको छ ।यसअघि झापा भ्रमणको क्रममा ज्ञानेन्द्र र कोमल भारतको सिलगुढी हुन पुग्नुभएको थियो । झापामा केहीदिन बसाईपछि आफन्तसंग नयाँवर्ष मनाउने कार्यक्रम रहेको छ । परिवारका सदस्यमध्य बुहारी हिमानी शाह , दुई नातिनी पुर्णिका र किर्तिका थाइल्याण्ड र उच्च शिक्षा अध्ययनको शिलसिलामा नाति हृदयन्द्र अमेरिका भएको कारण दुई जनामात्रै झापा जान लाग्नुभएको हो । निर्मल निवासमा ज्ञानेन्द्रपुत्र पुर्वयुवराज पारस शाह एक्लै बस्नेछन् । newsofnepal