क्रिप्टोकरेन्सीको कारोबार बढेपछि चार छुट्टाछुट्टै सरकारी निकायले गर्दैछन् अध्ययन By स्थानीय पत्र Last updated Mar 11, 2022 0 Share अर्थ मन्त्रालयले बनाएको कार्यदलले केही दिनमै प्रतिवेदन बुझाउने क्रिप्टोकरेन्सीको असीमित कारोबार बढेपछि अर्थ मन्त्रालयले केही समयअघि एउटा कार्यदल गठन गरेको थियो।