नेपालमा थप ११२ जनामा कोरोना पुष्टि, ४२९ निको
काठमाडौँ — नेपालमा थप ११२ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ३२८ नमुना परीक्षण गर्दा ११२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।