‘पाँच वर्षसम्म उपप्रमुख भयौं, अब प्रमुख हुने हो’

0

अहिले ९८ प्रतिशत स्थानीय तहमा छन् पुरूष प्रमुख

संविधानले स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये कुनै एक पदमा महिला अनिवार्य हुनुपर्छ भनेको छ। स्थानीय तहको नेतृत्वमा महिलाको पहुँच सुनिश्चित गर्न संविधानले यस्तो व्यवस्था गरेको हो।
You might also like