क्रान्तिकारी माओवादीका पिबिएम सहित १७ जना पक्राउ

0

बुटवल :  प्रहरीले बन्दका क्रममा बुटवल बसपार्कबाट  नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य प्रेम सुवेदी सहित १७ जनालाई पक्राउ गरेको छ । सुबेदीका अनुसार क्रान्तिकारी माओवादी का दर्शन गुरुङ  बिप्लव नेकपाका खोमा तरामु बिरेन्द्र बिक ; कम्युनिस्ट संग्रहालयका चेतनाथ आचार्य राजमोका बासुदेव पोखरेललगायत रहनु भएको छ । उहाँहरुलाइ ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

You might also like