बर्दघाटमा महिला सामुदायिक स्वास्थ्य स्वयसेविका दिवस मनाइयो

0

बर्दघाट १९ मंसिर : बर्दघाट नगरपालिकाले १८ औं महिला सामुदायिक स्वास्थ्य स्वयसेविका दिवस एक कार्यक्रमबीच मनाएको छ । कार्यक्रममा उपप्रमुख मायादेवी पौडेल प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्या, स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीलगायतले महिला सामुदायिक स्वास्थ्य स्वयसेविकाहरुलाई शुभकामना दिनुभएको जनस्वासथ्य नीरिक्षक गोपाल पाण्डेले जानकारी दिनुभयो ।

हेर्नुस फोटो फिचर 

You might also like