पश्चिम नवलपरासीमा सबै किसिमका परीक्षा स्थगित गर्न निर्देशन

0

परासी, बैशाख १५ । पश्चिम नवलपरासीमा सवै किसिमका परीक्षा स्थगित गर्न जिल्ला प्रशासन कार्यालयले बुधबार निर्देशन जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जारी गर्नु भएको सूचना अनुसार भौतिक उपस्थितिमा हुने भनिएका पूर्व निर्धारित परीक्षा तथा संचालनमा रहेका सबै परीक्षाहरु स्थगित गर्न भनिएको छ । अर्को सूचना जारी नभएसम्मकालागि परीक्षा स्थगित भएको जनाइएको छ ।

May be an image of text

Radio parasi

You might also like