बर्दघाट २ मा सरसफाई कार्यक्रम

0

पुष्पा गिरी, बर्दघाट २९ फागुन  :
बर्दघाट २ चिसापानि बल्क न. ४ मा साप्ताहिक सरसफाई कार्यक्रम आजबाट फेरि सुरु गरिएको छ ।नमुना टोल सुधार बिकास समिति र आमा समुहको संयुक्त नेतृत्वमा सुरु गरिएको हो ।


केहि समय अगाडिबाट साप्ताहिक रुपमा गरिने टोल सरसफाई रोकिएको र आजबाट पुन सुरु गरिएको जागृति आमा समुहकि अध्यक्ष गिता थापाले जानकारी गराउनु भयो ।

You might also like