युवा ब्यवसायी सागरले दिए बालबालिकालाई झोला

0

बर्दघाट – युवा ब्यवसायी सागर विश्वकर्माले मंगलवार सरस्वती मा.बि.को बाल शिक्षामा अध्ययन गर्ने बिद्यार्थी बालबालिका हरुलाई ब्याग लगायत शैक्षिक सामाग्री बितरण गर्नुभएको छ ।


बाल कक्षामा अध्ययनरत ३५ बिद्यार्थीहरुलाइ उहाँले झोला सहित शैक्षिक सामाग्री दिनुभएको हो ।
बिद्यालयले उहाँको त्यो कार्यको सरहाना गर्दै धन्यावद समेत ज्ञापन गरेको थियो ।
समाज परिर्वतनका लागि आफैबाट शुरु गर्नुपर्ने हुदाँ बाल कक्षाका बिद्यार्थीहरुलाई सहयोग गरेको विश्वकर्माले बताउनुभयो ।

You might also like