माओवादीले कावासोतीमा संविधान जलायो

0

असोज ३ । मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी नवलपुरले आज कावासोतीमा नेपालको संविधान जलाएको छ ।

कावासोतीको पञ्चकञ्या चोकमा एक कार्यक्रम गरी नेपालको संविधानको प्रतिलिपि जलाएको हो । संविधानको प्रतिलिपि जलाएपछि केहीबेर नाराबाजी समेत गरेको प्रत्यक्षदर्शीले बताए ।Nawalpur FM

You might also like