भारतको उत्तरप्रदेशमा प्रहरीटोलीमाथि अज्ञात समुहद्धारा आक्रमण डिएसपी सहित ८ प्रहरीको मृत्यु

0

असार १९ //

भारतको उत्तर प्रदेश स्थित कानपुरमा प्रहरी टोलीमाथि अज्ञात समुहले आक्रमण गर्दा डिएसपी सहित ८ जना प्रहरी मारिएका छन् ।
कानपुरमा हिस्ट्री सिटर बिकास दुबेलाई पक्राउ गर्न र छापा मार्न गएका बेला अपराधीहरुले धन्धाधुन्द गोली हान्दा ती प्रहरीहरु मारिएको र अहिले अतिरिक्त प्रहरी घटनास्थलमा पुगेको भारतीय प्रहरीले जनाएको छ ।
आपराधी समुहले प्रहरीले घेरा हालेर गोली हानेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Mirmire online

You might also like