समाजसेवि आचार्य द्वारा प्रकोप काेषमा ५१ हजार सहयोग

0

बर्दघाट : बर्दघाट नगरपालिका प्रकोप ब्यवस्थापन कोषमा समाजसेवि बुद्धिजिवि टिकाराम शर्मा आचार्यले ५१ हजार रुपैया प्रदान गर्नु भएको छ । उहाँले अतिबिपन्न परिवारलाई नगरपालिकाले प्रदान गरेको राहतमा आफ्नो सहभागिता रहोस र बिपन्न परिवारलाई कोरोनाको लक डाउन बाट चुल्हो बाल्न सहज होस भन्ने उद्देश्यले उक्त रकम प्रदान गरेको स्थानिय पत्र लाई जानकारी दिनुभयो । राहतका लागी ब्यक्तिगत रुपमा धेरै सहयोग दिएको यो नै पहिलो हो ।

You might also like