पाल्हीनन्दनमा तीब्र बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम ( फोटो फिचर)

0

परासी – पाल्हीनन्दन गाउपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगतका कार्यक्रम तीब्र बनाएको छ ।

उद्घाटन समारोह

गाउपालिकाले बिद्यालय रंगरोगनदेखि बाटो खन्ने काम सम्म यस कार्यक्रम अन्तरगत राखेर सुचारु गरेको हो । यस कार्यक्रम अन्तरगत भएका कार्यक्रमहरुका तस्बिरहरु हामीले पाल्हीनन्दन गाउपालिकाका प्रधानमन्त्री रोजगार सेवा केन्द्र प्रमुख कृष्ण ढकालका फेसबुक वालबाट लिएका छौ ।

बाटो खन्दै वडा नम्बर ४
You might also like